No products in the cart.
सवारी सञ्चालन
सवारी सञ्चालन सम्बन्धी प्रश्नहरु
(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)
1 / 50
फगलाइट कस्तो रङको हुन्छ ?
2 / 50
स्कूटर चालकले दाहिने खुट्टाले के नियन्त्रण गर्छ ?
3 / 50
सवारी चालक अनुमतिपत्र लिन कस्तो फाराम भर्नु पर्छ ?
4 / 50
दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ ?
5 / 50
पछाडिबाट आईरहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु हुँदैन ?
6 / 50
दुई पाङ्ग्रेलगायत सवारीमा फुटब्रेक कुन चक्कामा लाग्छ ?
7 / 50
ओभरटेक गर्न नहुने स्थान कुन हो ?
8 / 50
टी (T) जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
9 / 50
बाक्लो बस्ती भएको इलाकामा प्रतिघण्टा अधिकतम कति किलोमिटरको गतिमा सवारी चलाउनु पर्छ ?
10 / 50
सवारी साधन पार्किङ कहाँ गर्नुर्पछ ?
11 / 50
सवारी चलाउनुपूर्व कुन कुन कुरामा ध्यान दिनु पर्छ ?
12 / 50
साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ ?
13 / 50
मोटरसाइकलमा कुन गियर हुँदैन?
14 / 50
लेन अनुशासन भनेको के हो ?
15 / 50
विद्युतीय सवारीमा तलकामध्ये कुन पर्दैन ?
16 / 50
हर्नको प्रयोग कसरी गर्नुपर्छ ?
17 / 50
साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन ?
18 / 50
बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ ?
19 / 50
फुटपाथ किन बनाइएको हो ?
20 / 50
इम्बोस्ड् नम्बर प्लेट भनेको के हो ?
21 / 50
इलेक्ट्रिक स्कुटरले तलकामध्ये के गर्नुपर्छ ?
22 / 50
सवारी आवागमनलाई नियमन गर्ने सरकारी निकाय कुन हो ?
23 / 50
मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?
24 / 50
ओभरटेक गर्दा कुन गियर प्रयोग गर्नुपर्छ?
25 / 50
कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन ?
26 / 50
निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो?
27 / 50
उकालो र ओरालो जानेमध्ये कुन चाँहिलाई पहिलो प्राथमिकता दिनु पर्छ ?
28 / 50
सुरक्षित पार्किड भन्नाले के बुझिन्छ ?
29 / 50
मोटरसाइकल चलाउँदा के अनिवार्य छ ?
30 / 50
सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ ?
31 / 50
सवारी चलाउँदा के गर्नु हुँदैन ?
32 / 50
सहरी इलाकामा प्रतिघण्टा कति किलोमिटरभन्दा बढीको गतिमा सवारी चलाउनु हुँदैन ?
33 / 50
मोटरसाइकलमा सबैभन्दा महँगो पार्टस् कुन हो ?
34 / 50
स्कूटर र मोटरसाइकलमा कति पाउण्ड हावा भर्नु उपयुक्त हुन्छ ?
35 / 50
सवारी चालकमा हुनुपर्ने गुण के हो ?
36 / 50
मोटरसाइकलको मुख्य काम के हो ?
37 / 50
ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलकामध्ये कुन हो ?
38 / 50
कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन ?
39 / 50
पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ ?
40 / 50
कस्तो सडकमा सवारी साधन कम गतिमा चलाउनु पर्छ ?
41 / 50
जेब्रा क्रसिङको रेखांकन कुन कुन रङले गरिको हुन्छ ?
42 / 50
बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्छ ?
43 / 50
कुन स्पिडमा तुलनात्मक रुपमा इन्धनको खपत कम हुन्छ ?
44 / 50
ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
45 / 50
घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ ?
46 / 50
सवारी चलाउँदा पानी परेको बेलामा अगाडि केही देखिएन भने के गर्नुहुन्छ ?
47 / 50
सडकमा ट्राफिक बत्तीहरू कुन क्रमले बल्छ ?
48 / 50
टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ ?
49 / 50
ओरालोमा मोटरसाइकल चलाउँदा के थिचियो भने बढी खतरा हुन्छ?
50 / 50
सवारी पार्किङ गर्न नपाइने स्थान कुन हो ?
Your score is
Restart quiz
सवारी ऐन नियम
सवारी ऐन नियम सम्बन्धी प्रश्नहरु
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न देहायको कुन योग्यता हुन आवश्यक पर्छ ?
सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?
कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छ ?
सवारी साधन कर तलκαमध्ये कुन कार्यालयमा बुझाउनु पर्दछ ?
सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो ?
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रवधान छ ?
कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छैन ?
मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुनसक्ने अवस्था कुन हो ?
सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ ?
यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिएको सवारी चालक अनुमति पत्रको मान्यता कहाँ हुन्छ?
हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ ?
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको प्रयोगात्मक परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ?
मोटरसाइकलको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको कति अवधि पछि बसको सवारी चालक अनुमतिपत्र प्राप्त गर्न पाईन्छ ?
सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन ?
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा पास गरेपछि कति पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ ?
सवारी दर्ता प्रमाणपत्र कहिले नवीकरण गर्नु पर्छ ?
सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएपछि नवीकरणको हदम्याद कति रहन्छ ?
सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ ?
सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो ?
कड्कङ् आवाज आएर इन्जिन रोकीएमा केको खराबी हुन सक्छ ?
सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) भनेको के हो ?
मोटरसाइकलको सवारी चालक अनुमतिपत्र लिन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ ?
सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मङ्गाैला र साना सवारीको चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्छ ?
विद्युतीय सवारीको प्रदूषण जाँच कहाँ गरिन्छ?
अन्तर-प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्छ ?
सवारी चालकले कुन कुन कागजबपत्रहरू अनिवार्य रूपमा साथमा लिएर हिँड्नुपर्छ ?
सार्वजनिक सवारीमा प्रदुषण स्टिकरको म्याद कति अवधिको हुन्छ ?
सवारी साधनको जाँचपासको काम कसले गर्छ ?
इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा देहायमध्ये कुन कुराको जानकारी हुदैैन ?
कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन ?
सडकमा गुड्ने कुनै पनि सवारीको गति निर्धारण गर्ने अधिकार कसलाई छ ?
नेपालमा कुन साइडबाट सवारी चलाइन्छ ?
सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ ?
मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा रेखा छोएमा कति अंक घट्छ ?
प्रदुषण जाँच पास स्टीिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ ?
कुन सवारी चलाउने सवारी चालक अनुमति पत्रको लागि दरखास्त फाराम बुझाउँदा सो फारम साथ ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमाणपत्र चाहिँदैन ?
विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिनछ ?
मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुन सक्ने अवस्था कुन हो?
सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
मोटरसाइकलको इन्जिन चिसो बनाउने मुख्य स्रोत के हो?
सवारी परीक्षण कार्यालय (Vehicle Fitness Testing Center: VFTC) कुन सरकार मातहतका निकाय हुन् ?
यातायात व्यवस्था कार्यालयहरू कुन सरकार मातहत रहेका छन ?
सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?
सवारी चालक अनुमतिपत्र हराएमा के गर्नुपर्दछ ?
आवासीय भिषा प्राप्त गरेको विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के कागजात पेश गर्नुपर्दछ ?
सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिँदा कति दस्तुर लाग्छ ?
आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नु परेमा कहाँ जानुपर्छ ?
सवारी दर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ ?
प्राविधिक तथा यान्त्रिक ज्ञान
प्राविधिक तथा यान्त्रिक ज्ञान सम्बन्धी प्रश्नहरु
एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नु पर्दछ ?
जाडो मौसममा मोटरसाइकलको इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
ब्याट्रिभित्रको तेजाबलाई केले तताएको हुन्छ?
रेडिएटरमा के राखिन्छ ?
सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?
इन्जिनको लागि सबैभन्दा महत्वपूर्ण के हुन्छ ?
तलकामध्यै कुन इन्धनबाट सवारी चल्दैन ?
मोटरसाइकलको हेन्डब्रेक कुन चक्कामा लाग्दछ ?
डाइनामोबाट बढी बिजुली उत्पादन भयो भने केले नियन्त्रण गर्छ?
एक्सिलेटरले सवारी साधनको कुन भागमा काम गर्दछ ?
जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
आयल प्रेसरले सवारीमा के को अवस्थालाई देखाउँछ ?
सवारी साधनको धुवाँ कहाँबाट बाहिर निष्कन्छ ?
सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
तलकामध्यै कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ ?
डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
रिभर्स लाइट कति बेला बल्छ ?
मोटरसाइकलको गति बढाउन के गर्नु पर्छ ?
फ्युल ट्याकीमा रहेको इन्धन तानेर कार्बोरेटरलाई दिने काम के ले गर्दछ ?
मोटरसाइकल कुन गियरमा स्टार्ट गर्नु पर्दछ ?
सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
बाटोमा टायर पञ्चर भएमा के गर्नु हुन्छ ?
कार्बोरेटरले इन्जिनको लागि के काम गर्छ ?
ब्याट्रima प्रयोग गरिने पानीलाई के भनिन्छ ?
ब्रेक आयल राख्ने भाँडोलाई के भनिन्छ ?
गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरु के के हुन् ?
हर्न तलकामध्यै कुन शक्तिले बज्छ ?
इमर्जेन्सी लाइटले कसलाई सतर्क रहने संकेत दिन्छ?
पार्किङ लाइट कहिले बालिन्छ ?
सवारी साधनमा सि.सि. ले केलाई जनाउँदैन ?
सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?
गाडीको इन्जिन स्टार्ट गर्दा कालो धुँवा आएमा के गर्नुपर्र्छ ?
वार्निङ लाइट कतिबेला बालिन्छ?
इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?
मोटरसाइकल पछाडि बढ़ाउँदा कुन गियर प्रयोग गर्नु पर्दछ ?
मोटरसाइकल कन्ट्रोल गर्ने पुर्जा हरु कुन कुन हुन् ?
मोटरसाइकलको इन्जिन ब्लक फुट्यो भने तपाई के गर्नुहुन्छ ?
कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
सवारी साधनको इन्जिनको तान्न सक्ने क्षमता कुन गियरमा सबैभन्दा बढी हुन्छ ?
ब्याट्रिको घनत्व (Density) नाप्ने मिटरको नाम के हो ?
इन्जिनको क्षमतालाई केले जनाइन्छ ?
हाइड्रोमिटरले के मापन गर्छ?
मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
इन्जिन स्टार्ट गर्दा एक्सिलेटरलाई धेरै पटक बटायों भने के हुन्छ?
स्पीडोमिटरको काम के हो ?
मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
ड्यासबोर्ड मिटरमा रहेको आयल प्रेसर मिटरको रातो बत्ती बलेमा के गर्नु पर्दछ ?
सवारी साधनको कुन चक्कामा तुलनात्मक रुपमा बढी हावा राख्नु पर्छ ?
कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?
वातावरण प्रदूषण
वातावरण प्रदूषण सम्बन्धी प्रश्नहरु
1 / 29
सवारी साधनले सिर्जना गर्ने प्रदूषणका स्रोत कुन हो?
2 / 29
तपाईले चलाएको सवारी साधनबाट कसरी वातावरण प्रदूषण भइरहेको हुन्छ ?
3 / 29
सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?
4 / 29
ध्वनी प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?
5 / 29
पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?
6 / 29
काठमाडौं उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो?
7 / 29
कण्डिसनमा नरहेको मोटरसाइकलले कस्तो धुवाँ फाल्छ ?
8 / 29
टु-स्ट्रोक र फोर-स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?
9 / 29
प्रदूषकले हर्जाना तिर्ने प्रणाली (Polluters Pay System) भनेको के हो ?
10 / 29
सहरी क्षेत्रमा ध्वनी प्रदूषणको मुख्य स्रोत के हो?
11 / 29
सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्छ ?
12 / 29
13 / 29
ध्वनी प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ ?
14 / 29
तल दिइएकामध्यै प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो ?
15 / 29
आफ्नो सवारी साधनले प्रदूषण नफैलाओस भनेर के गर्नु पर्छ?
16 / 29
सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?
17 / 29
वातावरण प्रदूषण रोकथाम गर्न के गर्नु पर्छ?
18 / 29
नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ ?
19 / 29
20 / 29
सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो ?
21 / 29
तलकामध्यै हरित सवारी (Green Vehicles) कुन हो?
22 / 29
23 / 29
24 / 29
25 / 29
26 / 29
27 / 29
तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ?
28 / 29
डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?
29 / 29
दुर्घटना सचेतना
दुर्घटना सचेतना सम्बन्धी प्रश्नहरु
दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नु पर्छ ?
दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनु पर्छ ?
हेल्मेट लगाउनुको उद्देश्य के हो ?
दुर्घटना नहोस भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ?
सडक मार्किङ भन्नाले के बुझिन्छ ?
एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कतिबेला हुन्छ?
दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ?
हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ ?
दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ ?
ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नु पर्छ?
सवारी चालकको मानसिक अवस्था कस्तो हुनु हुँदैन?
ट्रफिक चिन्ह कसका लागि हो?
दुर्घटना निम्त्याउने भवितव्य कुन हो?
दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ ?
बीच बाटोमा चक्का पञ्चर भयो भने के गर्नुहुन्छ?
दुर्घटनामा परेको घाइतेलाई तुरुन्त खान पिउन दिनु हुन्छ कि हुँदैन?
तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
सवारी साधनको चक्का स्किड हुनुको कारण के हो?
निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ ?
जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
मोटरसाइकलहरू बढी पल्टिनुको कारण के हो ?
स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन ?
मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नु हुन्छ ?
गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ?
सवारी दुर्घटना हुनाको कारण के हो ?
दुर्घटनास्थलमा तत्काल गरिने उपचार सेवालाई के भनिन्छ?
दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृत्य खर्च बापत कति रकम उपलब्ध गराइन्छ ?
प्राथमिक उपचार किन गरिन्छ ?
दुर्घटना निम्त्याउने लापरवाही कुन हो ?
कसैले अनियन्त्रित तवरले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ?
सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाइ पहिले के गर्नु हुन्छ?
दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ?
तँछाडमछाड गरी गाडी चलाए के हुन्छ?
गुडिरहेको गाडी चालकले खतराको संकेत के गरी दिनुपर्छ ?
सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो ?
दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो संकेत देखापर्छ?
कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ?
दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरू मानिसको कर्तव्य के हुन्छ?
चालकको साथमा रहने प्राथमिक उपचारको बक्सलाई के भनिन्छ?
दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नु पर्छ ?
दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ ?
सवारी दुर्घटना हुँदा पीड़ित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?
सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ?
दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ?
गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ?
सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ?
एकतर्फी बाटोमा लेन बदलदा कुन कुरामा ध्यान दिनुपर्छ ?
सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ?
ट्राफिक सङ्केत
ट्राफिक सङ्केत सम्बन्धी प्रश्नहरु
1 / 24
वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
2 / 24
ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो?
3 / 24
ट्रफिकले दिने इशारा कसका लागि हुन्छ ?
4 / 24
ट्रफिक लाइटमा कति किसिमका रङ्गगिन बत्तीहरू हुन्छन् ?
5 / 24
अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारका हुन्छन्?
6 / 24
अटोमेटिक ट्राफिक संकेत भनेको के हो ?
7 / 24
राजमार्गमा दिशा संकेत गर्न राखिएका बोर्डको रङ कस्ता हुन्छन्?
8 / 24
जेब्रा क्रसिङ्गको रेखाङ्कन गर्न कुन रङको प्रयोग गरिदैन ?
9 / 24
सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
10 / 24
जेब्रा क्रसिङ्मा गाडी पुग्दा पहँलो बत्ती बलेमा के गर्नुपर्छ ?
11 / 24
सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
12 / 24
तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
13 / 24
गतिशून्य रेखालले के संकेत गर्छ?
14 / 24
ट्राफिक संकेत भनेको के हो?
15 / 24
प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ?
16 / 24
चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
17 / 24
चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ?
18 / 24
लेनलाइन र जेब्रा क्रसिडलाई के पनि भनिन्छ?
19 / 24
लेन छुट्याउने संकेत सडकको कुन भागमा कोरिएको हुन्छ?
20 / 24
तलकामध्य सडकमा ट्राफिक कन्ट्रोल के ले गर्दैन?
21 / 24
सडकको रेखाङ्कन गर्न तलकामध्य कुन रङको प्रयोग गरिदैन ?
22 / 24
ट्रफिक बत्तीको रङ निम्नमध्ये कुन होइन?
23 / 24
जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?
24 / 24
सडकको रेखाङ्कन किन गरिन्छ?