3

सवारी सञ्चालन

सवारी सञ्चालन सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

1 / 50

मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्छ ?

2 / 50

सवारी चलाउँदा के गर्नु हुँदैन ?

3 / 50

सवारी साधनको पछाडिको रातो बत्ती कुन अवस्थामा बल्छ ?

4 / 50

दुई पाङ्ग्रेलगायत सवारीमा फुटब्रेक कुन चक्कामा लाग्छ ?

5 / 50

कस्तो अवस्थामा अरू सवारीलाई ओभरटेक गर्ने इशारा गर्नुहुदैन?

6 / 50

इलेक्ट्रिक स्कुटरले तलकामध्ये के गर्नुपर्छ ?

7 / 50

लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन ?

8 / 50

लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ ?

9 / 50

मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?

10 / 50

तपाड़ आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ ?

11 / 50

तलकामध्ये कुन सवारी सडकमा गुइँदेन ?

12 / 50

तपाईको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ ?

13 / 50

मोटरसाइकलमा बायाँ खुट्टाले के नियन्त्रण गर्छ ?

14 / 50

बाक्लो बस्ती भएको इलाकामा प्रतिघण्टा अधिकतम कति किलोमिटरको गतिमा सवारी चलाउनु पर्छ ?

15 / 50

एक्कासी मोटरसाइकल रोक्दा के गर्नुपर्दछ ?

16 / 50

ओभरटेक भईरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ ?

17 / 50

के कारणले गर्दा मोटरसाइकल बढी दुर्घटना हुने गर्दछ ?

18 / 50

बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ ?

19 / 50

ब्रेथलाइजरले के काम गर्छ ?

20 / 50

कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ?

21 / 50

फगलाइट कस्तो रङको हुन्छ ?

22 / 50

मोटरसाइकल चलाउँदा के अनिवार्य छ ?

23 / 50

भि.आई.पि. सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नु पर्छ ?

24 / 50

ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?

25 / 50

ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?

26 / 50

निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो?

27 / 50

मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्छ ?

28 / 50

पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ ?

29 / 50

कस्तो अवस्थामा सवारी साधनहरू चलाउँदा एक आपसको दूरी बढी राख्नु पर्छ ?

30 / 50

सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनु पर्छ ?

31 / 50

बीच बाटोमा मोटरसाइकल बिग्रिएमा के गर्नुहुन्छ ?

32 / 50

सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ?

33 / 50

टी (T) जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?

34 / 50

कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकल चलाउन खतरा हुन्छ ?

35 / 50

सवारीलाई मोड्दा कुन बत्ती बाल्नु पर्छ ?

36 / 50

गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नु पर्छ ?

37 / 50

जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ ?

38 / 50

कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन ?

39 / 50

घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ ?

40 / 50

कुन कुन सवारीमा गति सिमित हुँदैन ?

41 / 50

चालकमा हुनुपर्ने गुण के हो ?

42 / 50

रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो ?

43 / 50

निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो ?

44 / 50

आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्छ ?

45 / 50

दुईपाङ्ग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ ?

46 / 50

आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिंदैन ?

47 / 50

नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो ?

48 / 50

हर्नको प्रयोग कसरी गर्नुपर्छ ?

49 / 50

कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन ?

50 / 50

कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन ?

Your score is

2

सवारी ऐन नियम

सवारी ऐन नियम सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

WhatsApp (9804962454) us to get Password...

1 / 50

कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छ ?

2 / 50

कुटनैतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ?

3 / 50

कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ ?

4 / 50

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाईसेन्स फि पेमेण्ट) नबुझाए के हुन्छ ?

5 / 50

सवारीमा दर्ता प्रमाण पत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ ?

6 / 50

सवारी साधनको जाँचपासको काम कसले गर्छ ?

7 / 50

सवारी चालक अनुमति पत्रको बहाल अवधि (म्याद) कति वर्षको हुने व्यवस्था छ?

8 / 50

सवारी चालकले कुन कुन कागजबपत्रहरू अनिवार्य रूपमा साथमा लिएर हिँड्नुपर्छ ?

9 / 50

सडकमा गुड्ने कुनै पनि सवारीको गति निर्धारण गर्ने अधिकार कसलाई छ ?

10 / 50

सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) भनेको के हो ?

11 / 50

विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिनछ ?

12 / 50

सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो ?

13 / 50

आवासीय भिषा प्राप्त गरेको विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के कागजात पेश गर्नुपर्दछ ?

14 / 50

कुन सवारी चलाउने सवारी चालक अनुमति पत्रको लागि दरखास्त फाराम बुझाउँदा सो फारम साथ ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमाणपत्र चाहिँदैन ?

15 / 50

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा पास गरेपछि कति पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ ?

16 / 50

सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजात चाहिन्छ ?

17 / 50

सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ ?

18 / 50

देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ ?

19 / 50

सवारी दर्ता प्रमाणपत्र कहिले नवीकरण गर्नु पर्छ ?

20 / 50

सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ ?

21 / 50

ठूला तथा मझाैला सवारीमा नपर्ने कुन हो?

22 / 50

इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा देहायमध्ये कुन कुराको जानकारी हुदैैन ?

23 / 50

सवारी चालक अनुमतिपत्र हराएमा के गर्नुपर्दछ ?

24 / 50

सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरिएको हुन्छ ?

25 / 50

सवारी चालक अनुमतिपत्र किन आवश्यक छ ?

26 / 50

कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ ?

27 / 50

विद्युतीय सवारीको प्रदूषण जाँच कहाँ गरिन्छ?

28 / 50

कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

29 / 50

कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन ?

30 / 50

विदेशबाट प्राप्त चालक अनुमति पत्रको मान्यता लिन कस्तो परीक्षा उत्तीर्ण गर्नुपुर्छ ?

31 / 50

निजी मोटरसाइकलको नम्बर कुन अक्षरले संकेत गरिन्छ ?

32 / 50

मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुनसक्ने अवस्था कुन हो ?

33 / 50

सवारी परीक्षण कार्यालय (Vehicle Fitness Testing Center: VFTC) कुन सरकार मातहतका निकाय हुन् ?

34 / 50

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मङ्गाैला र साना सवारीको चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्छ ?

35 / 50

ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ ?

36 / 50

मोटरसाइकलको सवारी चालक अनुमतिपत्र लिन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ ?

37 / 50

प्रदुषण जाँच पास स्टीिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ ?

38 / 50

सवारी चालकले कुन कुन कागजबपत्रहरू अनिवार्य रूपमा साथमा लिएर हिँड्नुपर्छ ?

39 / 50

सवारी चालक अनुमति पत्रको परीक्षा मर्यादाित बनाउने कर्तव्य कसको हो ?

40 / 50

यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिएको सवारी चालक अनुमति पत्रको मान्यता कहाँ हुन्छ?

41 / 50

सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

42 / 50

सवारी साधनको जाँचपासको काम कसले गर्छ ?

43 / 50

सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन ?

44 / 50

सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो ?

45 / 50

सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?

46 / 50

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रवधान छ ?

47 / 50

आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नु परेमा कहाँ जानुपर्छ ?

48 / 50

मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा एक पटक अंकित रेखा छोएमा कति अंक घट्छ ?

49 / 50

निजी सवारीले सवारी कर कहिलेसम्म तिरी सक्नु पर्छ ?

50 / 50

सवारी चालक अनुमति पत्रको बहाल अवधि (म्याद) कति वर्षको हुने व्यवस्था छ?

Your score is

2

प्राविधिक तथा यान्त्रिक ज्ञान

प्राविधिक तथा यान्त्रिक ज्ञान सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

WhatsApp (9804962454) us to get Password...

1 / 50

मोटरसाइकलको गति बढाउन के गर्नु पर्छ ?

2 / 50

सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?

3 / 50

कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?

4 / 50

स्पिडोमिटरले तलकामध्यै के काम गर्छ ?

5 / 50

स्पीडोमिटरको काम के हो ?

6 / 50

रेडिएटरमा के राखिन्छ ?

7 / 50

ब्रेकको काम के हो ?

8 / 50

बीच बाटोमा सवारी बिग्रिएमा के गर्नुहुन्छ ?

9 / 50

डाइनामोबाट बढी बिजुली उत्पादन भयो भने केले नियन्त्रण गर्छ?

10 / 50

कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?

11 / 50

ब्याट्रima प्रयोग गरिने पानीलाई के भनिन्छ ?

12 / 50

विद्युतीय स्कुटरमा कतिवटा गियर हुन्छ ?

13 / 50

इन्जिनको पार्ट पुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?

14 / 50

गियर बक्सको मुख्य काम के हो ?

15 / 50

फ्युल ट्याकीमा रहेको इन्धन तानेर कार्बोरेटरलाई दिने काम के ले गर्दछ ?

16 / 50

गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिने थालेपछि के गर्नुपर्छ ?

17 / 50

पार्किङ लाइट कहिले बालिन्छ ?

18 / 50

इन्जिन स्टार्ट गर्दा एक्सिलेटरलाई धेरै पटक बटायों भने के हुन्छ?

19 / 50

तलकामध्यै कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ ?

20 / 50

ट्यूबलेस टायरमा के हुँदैन ?

21 / 50

डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?

22 / 50

सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?

23 / 50

इमर्जेन्सी लाइटले कसलाई सतर्क रहने संकेत दिन्छ?

24 / 50

गाडीको इन्जिन स्टार्ट गर्दा कालो धुँवा आएमा के गर्नुपर्र्छ ?

25 / 50

इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?

26 / 50

मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?

27 / 50

ब्रेक आयल राख्ने भाँडोलाई के भनिन्छ ?

28 / 50

मोटरसाइकल पछाडि बढ़ाउँदा कुन गियर प्रयोग गर्नु पर्दछ ?

29 / 50

बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो?

30 / 50

क्लचको काम के हो ?

31 / 50

कार्बोरेटरले इन्जिनको लागि के काम गर्छ ?

32 / 50

तलकामध्यै कुन इन्धनबाट सवारी चल्दैन ?

33 / 50

एक्सिलेटर धेरै थिचे के हुन्छ ?

34 / 50

वार्निङ लाइट कतिबेला बालिन्छ?

35 / 50

गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरु के के हुन् ?

36 / 50

सवारीको यान्त्रिक स्थिति ठीक नभएमा सवारी चालकले सर्वप्रथम के गर्न पर्छ ?

37 / 50

सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?

38 / 50

सवारी साधनमा सि.सि. ले केलाई जनाउँदैन ?

39 / 50

रिभर्स लाइट कति बेला बल्छ ?

40 / 50

फ्युल मिटरले के देखाउँछ ?

41 / 50

सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?

42 / 50

मोटरसाइकलको हेन्डब्रेक कुन चक्कामा लाग्दछ ?

43 / 50

मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?

44 / 50

मोटरसाइकल कन्ट्रोल गर्ने पुर्जा हरु कुन कुन हुन् ?

45 / 50

जाडो मौसममा मोटरसाइकलको इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?

46 / 50

मोटरसाइकलको ब्रेक लाइट कहाँ हुन्छ ?

47 / 50

सवारी साधनको कुन चक्कामा तुलनात्मक रुपमा बढी हावा राख्नु पर्छ ?

48 / 50

रेडिएटरमा के राखिन्छ ?

49 / 50

एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नु पर्दछ ?

50 / 50

मोटरसाइकलको गति बढाउन के गर्नु पर्छ ?

Your score is

0

वातावरण प्रदूषण

वातावरण प्रदूषण सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

WhatsApp (9804962454) us to get Password...

1 / 29

पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?

2 / 29

सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?

3 / 29

सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो ?

4 / 29

ध्वनी प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ ?

5 / 29

सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो ?

6 / 29

नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ ?

7 / 29

सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?

8 / 29

तलकामध्यै हरित सवारी (Green Vehicles) कुन हो?

9 / 29

तल दिइएकामध्यै प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो ?

10 / 29

सवारी साधनले सिर्जना गर्ने प्रदूषणका स्रोत कुन हो?

11 / 29

कण्डिसनमा नरहेको मोटरसाइकलले कस्तो धुवाँ फाल्छ ?

12 / 29

नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ ?

13 / 29

तपाईले चलाएको सवारी साधनबाट कसरी वातावरण प्रदूषण भइरहेको हुन्छ ?

14 / 29

टु-स्ट्रोक र फोर-स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?

15 / 29

वातावरण प्रदूषण रोकथाम गर्न के गर्नु पर्छ?

16 / 29

सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्छ ?

17 / 29

टु-स्ट्रोक र फोर-स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?

18 / 29

ध्वनी प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?

19 / 29

डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?

20 / 29

सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?

21 / 29

तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ?

22 / 29

काठमाडौं उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो?

23 / 29

सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?

24 / 29

आफ्नो सवारी साधनले प्रदूषण नफैलाओस भनेर के गर्नु पर्छ?

25 / 29

सहरी क्षेत्रमा ध्वनी प्रदूषणको मुख्य स्रोत के हो?

26 / 29

प्रदूषकले हर्जाना तिर्ने प्रणाली (Polluters Pay System) भनेको के हो ?

27 / 29

तल दिइएकामध्यै प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो ?

28 / 29

सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्छ ?

29 / 29

कण्डिसनमा नरहेको मोटरसाइकलले कस्तो धुवाँ फाल्छ ?

Your score is

0

दुर्घटना सचेतना

दुर्घटना सचेतना सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

WhatsApp (9804962454) us to get Password...

1 / 50

दुर्घटना निम्त्याउने लापरवाही कुन हो ?

2 / 50

सवारी दुर्घटना हुनाको कारण के हो ?

3 / 50

सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ?

4 / 50

गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ?

5 / 50

सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ?

6 / 50

हेल्मेट लगाउनुको उद्देश्य के हो ?

7 / 50

प्राथमिक उपचार किन गरिन्छ ?

8 / 50

सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिदैन ?

9 / 50

दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ ?

10 / 50

दुर्घटनाका दृष्टिकोणले सबैभन्दा असुरक्षित साधन कुन हो ?

11 / 50

सवारी दुर्घटना हुनाको कारण के हो ?

12 / 50

सडक मार्किङ भन्नाले के बुझिन्छ ?

13 / 50

सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाइ पहिले के गर्नु हुन्छ?

14 / 50

दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ?

15 / 50

कसैले अनियन्त्रित तवरले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ?

16 / 50

दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृत्य खर्च बापत कति रकम उपलब्ध गराइन्छ ?

17 / 50

कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ?

18 / 50

दुर्घटनामा परेको कस्तो घाइतेलाई अक्सिजन दिइरहनु पर्दैन?

19 / 50

एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कतिबेला हुन्छ?

20 / 50

हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ ?

21 / 50

निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ ?

22 / 50

सवारी दुर्घटना हुनाको कारण के हो ?

23 / 50

मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नु हुन्छ ?

24 / 50

दुर्घटना भएको देखेमा के गर्नुपर्छ ?

25 / 50

सवारी चालकको मानसिक अवस्था कस्तो हुनु हुँदैन?

26 / 50

एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?

27 / 50

दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ?

28 / 50

सवारी दुर्घटना हुँदा पीड़ित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?

29 / 50

सवारी चलाउँदा भूलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भयो भने के गर्नुहुन्छ ?

30 / 50

दुर्घटनामा परेको घाइतेलाई तुरुन्त खान पिउन दिनु हुन्छ कि हुँदैन?

31 / 50

दुर्घटना नहोस भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ?

32 / 50

दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नु पर्छ ?

33 / 50

सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ?

34 / 50

चालकको साथमा रहने प्राथमिक उपचारको बक्सलाई के भनिन्छ?

35 / 50

दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नु पर्छ ?

36 / 50

सवारी साधनको चक्का स्किड हुनुको कारण के हो?

37 / 50

जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?

38 / 50

दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ?

39 / 50

दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ ?

40 / 50

तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?

41 / 50

दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनु पर्छ ?

42 / 50

दुर्घटनास्थलमा तत्काल गरिने उपचार सेवालाई के भनिन्छ?

43 / 50

ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नु पर्छ?

44 / 50

बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ ?

45 / 50

नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ?

46 / 50

गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ?

47 / 50

दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो संकेत देखापर्छ?

48 / 50

मोटरसाइकलहरू बढी पल्टिनुको कारण के हो ?

49 / 50

एकतर्फी बाटोमा लेन बदलदा कुन कुरामा ध्यान दिनुपर्छ ?

50 / 50

दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ ?

Your score is

1

ट्राफिक सङ्केत

ट्राफिक सङ्केत सम्बन्धी प्रश्नहरु

(हरेक प्रयासमा ५० फरक प्रश्नहरु)

WhatsApp (9804962454) us to get Password...

1 / 24

सडकको रेखाङ्कन गर्न तलकामध्य कुन रङको प्रयोग गरिदैन ?

2 / 24

सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?

3 / 24

अटोमेटिक ट्राफिक संकेत भनेको के हो ?

4 / 24

ट्रफिकले दिने इशारा कसका लागि हुन्छ ?

5 / 24

ट्रफिक बत्तीको रङ निम्नमध्ये कुन होइन?

6 / 24

गतिशून्य रेखालले के संकेत गर्छ?

7 / 24

जेब्रा क्रसिङ्गको रेखाङ्कन गर्न कुन रङको प्रयोग गरिदैन ?

8 / 24

चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

9 / 24

चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ?

10 / 24

लेनलाइन र जेब्रा क्रसिडलाई के पनि भनिन्छ?

11 / 24

तलकामध्य सडकमा ट्राफिक कन्ट्रोल के ले गर्दैन?

12 / 24

सडकको रेखाङ्कन किन गरिन्छ?

13 / 24

सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?

14 / 24

जेब्रा क्रसिङ्मा गाडी पुग्दा पहँलो बत्ती बलेमा के गर्नुपर्छ ?

15 / 24

लेन छुट्याउने संकेत सडकको कुन भागमा कोरिएको हुन्छ?

16 / 24

अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारका हुन्छन्?

17 / 24

प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ?

18 / 24

जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?

19 / 24

ट्रफिक लाइटमा कति किसिमका रङ्गगिन बत्तीहरू हुन्छन् ?

20 / 24

राजमार्गमा दिशा संकेत गर्न राखिएका बोर्डको रङ कस्ता हुन्छन्?

21 / 24

तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

22 / 24

ट्राफिक संकेत भनेको के हो?

23 / 24

वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

24 / 24

ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो?

Your score is