September 13, 2026
काठमाडौं । क्यालिफोर्नियाको कुपरटिनोमा गत बुधबार आयोजित कार्यक्रममा एप्पलले नयाँ फोल्डेबल आईफोन (आईफोन डुओ) सार्वजनिक गर्यो । प्रभावशाली फिचर सार्वजनिक गरिएको यो फोनको मूल्य पनि प्रिमियम राखिएको छ । अमेरिकी बजारमा यसको सुरुवाती मूल्य १,९९९ अमेरिकी डलर (३ लाख ५ हजार रुपैयाँ) तोकिएको छ । यद्यपि, एप्पलले आयोजना गरेको कार्यक्रममा सहभागी केहीले भने यो फोन […]
Read More